अन्डरग्राउण्ड पार्किङ काण्डः  खाली गराउन दलबलसहित निस्कदै पोखरा महानगर

पाेखरा | कात्तिक १४, २०७९

अन्डरग्राउण्ड पार्किङ काण्डः  खाली गराउन दलबलसहित निस्कदै पोखरा महानगर

पोखरा : पोखरा महानगरपालिकाले भोलिदेखि (मंगलबार) भूमिगत पार्किङ खाली गर्ने भएको छ । 

 

महानगरले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गराउन भोलिदेखि दलबलसहित लाग्ने बताएको छ । 

 

महानगरले दशै अगाडी महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर ब्यापारी प्रयोजनमा लगाएको सटरहरु ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको थियो । तर नेपालीहरुको ठुला चाडपर्वको कारण देखाउँदै तिहार र छठपछि एक्सनमा उत्रने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका थिए ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्